रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कँडेललाई
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवरी नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई दिएको छ । पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको कार्यकाल हिजो सोमबारदेखि सकिएको हो । उनि गत आइतबार सम्पन्न भएको चौथो साधारणसभा सकिने वित्तीकै बाहिरिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment