गोर्खाज फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गोर्खाज फाइनान्सको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबारमा फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
कम्पनीको शेयरमूल्य ८७ रुपैयाँ ६० पैसाले घटेर प्रतिकित्ताको मूल्य ७ सय ८९ रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको बिक्रीमाग अधिक रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment