मध्य भोटेकोशीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो, सेयर मूल्य कति पुग्यो ?

डिसी नेपाल
१४ पुष २०७८ १२:४८
228
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मध्य भोटेकोशीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधबारको कारोबारमा मध्य भोटेकोशीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको शेयरमूल्य १३ रुपैयाँ ३० पैसाले बढेर प्रति कित्ताको मूल्य १ सय ४६ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको सेयर खरिदमाग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.