दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१८ पुष २०७८ १३:२६
328
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा मध्य भोटेकोशी जलविद्युत कम्पनी र राष्ट्रिय बीमा कम्पनी रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रति कित्ता सेयर मूल्य १ सय ६१ रुपैयाँ पुगेको छ। साथै, राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ९.९४ प्रतिशतले बढेर १८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै, मार्केट डेपमा दुवै कम्पनीको खरिद माग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.