नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैनः योगेश भट्टराई
फाइल
काठमाडौं । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् ।
नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई दिएको समाचार आएपछि भट्टराईले आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र दिएको भए प्रमाण सार्वजनिक गर्न पनि उनले चुनौति दिएका छन् ।
बतास कम्पनीले सस्तो भाडा बुझाएर रेस्टुरेन्ट बनाउने निर्णय पर्यटनमन्त्री प्रेम आलेले निर्देशन दिएर रोकेका छन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment