एसियन हाइड्रोपावरले ११ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं। एसियन हाइड्रोपावरले ११ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ११ लाख ८० हजार कित्ता आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यस आइपिओमा निस्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment