गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा प्रधान चयन

डिसी नेपाल
२२ पुष २०७८ १२:४७
64
Shares

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान चयन भएकी छिन् । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको ८९ औँ बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.