तेह्रथुम पावरको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।
कम्पनीको शेयरमूल्य ४४.९० रुपैंयाले बढेर प्रतिकित्ता ४९३.९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment