पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने

डिसी नेपाल
२६ पुष २०७८ १२:४०
616
Shares

काठमाडौं। ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन्।

राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.