दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा मध्य भोटेकोशी जलबिद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा सर्किट लगेको हो।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रति कित्ता सेयर मूल्य २ सय ८५ रुपैयाँ पुगेको छ। साथै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ५ सय २० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment