एसियन लाइफ इन्स्योरेन्सले पायो लाभांश वितरण गर्ने अनुमति

डिसी नेपाल
२६ पुष २०७८ १३:५८
124
Shares

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश वितरण गर्न नियामक बिमा समितिबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश दिन लागेको हो ।

बिमा समितिको स्वीकृति पाएकाले अब  कम्पनीको वार्षिक साधारण सभामा लाभांश अनुमोदनका लागि पेश गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई उक्त लाभांश वितरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.