बोनस शेयरपछि नेशनल माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन

डिसी नेपाल
२७ पुष २०७८ ९:०४
76
Shares

काठमाडौँ। नेशनल माइक्रोफाईनान्स वित्तीय संस्थाको ४० प्रतिशत बोनसपछिको शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता २६१४.२९ पैसा कायम भएको छ । यस अघि सोमबार नेप्सेमा संस्थाको सेयरको अन्तिम कारोबार ३ हजार ६ सय ६० रुपैयाँले भएको थियो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।  लाभांश पारित गर्न संस्थाले साधारण सभा माघ ६ गते धादिङको क्रिक रिसोर्टमा हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.