येदीन र अनुपको सहकार्यमा बनेकाे ‘पञ्चेबाजा बजाउँदै’ गीत सार्वजनिक

डिसी नेपाल
२ माघ २०७८ १४:४०
92
Shares

काठमाडौंं। गायक अनुप रेग्मीको नयाँ गीत पञ्चेबाजा बजाउँदैको भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत सृजना रहेको छ । विबाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आफू विश्वस्त रहेको संगीतकार येदीन बताउँछन् ।

गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको बेजोड अभिनय देख्न सकिन्छ । काठमाडौंको गोकर्ण नगरपालिकाको उत्तरबाहीनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.