प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

डिसी नेपाल
७ माघ २०७८ ११:१२
408
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले आज (शुक्रबार) अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.