फिन्चको कप्तानीमा अष्ट्रेलिया क्रिकेट टिमको घोषणा

डिसी नेपाल
११ माघ २०७८ ११:३६
284
Shares

काठमाडौं। अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको छ ।अष्ट्रेलियाले फेब्रुअरीमा श्रीलंकासँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।

पहिलो खेल आगामी फेब्रुअरी ११ मा हुनेछ । टिममा प्रभावशाली खेलाडीहरु डेभिड वार्नर र मिचेल मार्श भने परेका छैनन् छैनन् । दुबै खेलाडीलाई आराम गर्न दिईएको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *