नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

डिसी नेपाल
११ माघ २०७८ १४:०७
140
Shares

काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनल यात्रा सुरक्षित गरेका छन् ।मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर नाडाल सेमिफाइनल प्रवेश गरेका हुन् ।

नाडालले डेनिसमाथि ६–३, ६–४, ४–६, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित निकालेका हुन्। यो जितसंगै नाडाल सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *