मोरिससविरुद्ध नेपाललाई अग्रता, विमल घर्तीमगरको आकर्षक गोल
काठमाडौं । अफ्रिकी देश मोरिससविरुद्ध खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलको ५५औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन्।
शनिबार घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। नेपालले मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment