मोरिसविरुद्धको खेलमा तीन खेलाडी र एक अफिसियलले पाए रातो कार्ड
काठमाडौं । मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले पहेंलो कार्ड पाएका छन्।
नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका हुन्।नेपाल १० खेलाडीमा सीमित छ भने मोरिससको टिममा ९ खेलाडी छन्।
खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाएका छन्। नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य भएका थिए।
मोरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा टोली ९ खेलाडीमा सीमित भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment