म्याद सकिएका भ्रातृसंगठनबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । बैठक म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु, र बाँकी जिल्ला अधिवेशनबारे छलफलका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment