राप्रपाको सचिवालय प्रमुखमा गुरुङ नियुक्त

डिसी नेपाल
२३ माघ २०७८ १८:१८
248
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा हेमराज गुरुङ नियुक्त भएका छन ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम केन्द्रीय सचिवालय प्रमुखमा उपाध्यक्ष समेत रहेका हेमजङ्ग गुरुङलाई मनोनयन गरेको केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देनले यसअघि सचिवालयको सदस्य सचिव पदमा सहायक महामन्त्री रमानन्द न्यौपानेलाई मनोनयन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.