भोलिका लागि तय एन्फाको साधारण सभा स्थगित

डिसी नेपाल
२८ माघ २०७८ २३:०७
24
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते विहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।

रोकिएको साधारण सभा फागुन ८ गते विहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *