बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी

डिसी नेपाल
६ फागुन २०७८ १०:५३
100
Shares

काठमाडौं। सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एमसीसी अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ। त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन्।

हिजोको बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक बसेकाे हो। आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना भने कम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.