किरण र नागेन्द्रको सहकार्यमा तयार भएको ‘ लौन के गरौँ ’ बोलको गीत सार्वजनिक
काठमाडौं । साहित्यकार किरण पल्पसा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘ लौन के गरौँ ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
भिडियोमा इस्टु कार्की नेप्टीसँग मोडल प्रबिन डिसीको अभिनय रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment