युएइविरुद्ध नेपाललाई दोस्रो ओभरमै सफलता
काठमाडौं। युएइविरुद्ध नेपालले दोस्रो ओभरमै सफलता पाएको छ । विश्वकप छनोटको सेमिफाइनलमा नेपालले दोस्रो ओभरमा युएइका ब्याटर चिराग सुरीको विकेट लिएको हो ।
सुरीलाई जितेन्द्र मुखियाले बोल्ड गरेका हुन् । उनी आउट हुँदा युएइको स्कोर ६ रन छ । यो खेल जितेमा नेपाल २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपको लागि छनोट हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment