गुहेश्वोरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१२ फागुन २०७८ ८:४८
40
Shares

काठमाडौँ। गुहेश्वोरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) कम्पनीको ८ लाख ६४ हजार कित्ता सूचिकृत भएको हो।

कम्पनीले आर्थिक बर्सर २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित १० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.