एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
१२ फागुन २०७८ १४:२४
104
Shares

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै नयाँ बानेश्वर क्षेत्रका विरोध प्रदर्शन भएको छ।

आज एमसीसीमाथि संसदमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएपछि त्यसको विरोधमा संसद भवन बाहिरको क्षेत्रमा प्रदर्शन भएको हो। यद्यपि संसद बैठक भोलि बस्ने गरी स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.