नेसनल हाइड्रो पावरको बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१३ फागुन २०७८ ९:१६
132
Shares

काठमाडौँ। नेसनल हाइड्रो पावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १८.५२५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनपछि कम्पनीको  सेयर भाउ ३ सय ५० रुपैयाँ १४ पैसा कायम भएको छ । यस अघि (बिहिबार) नेप्सेमा बैंकको अन्तिम सेयर कारोबार ४ सय १५ रुपैयाँमा भएको थियो।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.९७५ प्रतिशत नगद  लाभांश दिने प्रस्ताव गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.