व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने एकीकृत समाजवादीकाे निर्णय

डिसी नेपाल
१५ फागुन २०७८ १४:५३
168
Shares

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ। आज बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो।

नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन्।

आज बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.