व्याख्यात्मक घोषणालाई ग्रहण गर्दै आजै एमसीसी अनुमोदन हुने
फाइल तस्वीर
काठमाडौ । सरकारले आजै एमसीसी अनुमोदन गर्ने तयारी गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गरेको छ ।
आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।
गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment