एमसीसी सम्झौता संसदबाट पारित
काठमाडौं । प्रतिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment