हिमालयन जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१६ फागुन २०७८ ९:५५
60
Shares

काठमाडौँ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ६.६५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनपछि कम्पनीको  सेयर भाउ ६ सय ८४ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस अघि (आइतबार) नेप्सेमा बैंकको अन्तिम सेयर कारोबार ७ सय ३० रुपैयाँमा भएको थियो।कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.