आज सेयर बजार बन्द

डिसी नेपाल
१७ फागुन २०७८ १०:००
64
Shares

काठमाडौं – आज (मंगलबार) सेयर बजार बन्द  रहने छ । हिन्दु धर्मावलम्बीको प्रमुख चार्ड महाशिवरात्री भएको हुनाले सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । त्यसैले आज नेप्सेको कार्यालय बन्द हुने भएकाे हाे ।

अब सेयर बजार बुधबार बिहान ११ बजे खुल्नेछ। सोमबार नेप्से सूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा पुगेर रोकिएको थियो । कुल ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.