आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

डिसी नेपाल
१८ फागुन २०७८ ९:३३
36
Shares

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले स्टेट विजनेश हेड पदमा बागमति र गण्डकी प्रदेशका लागि २ जना, एरिया ब्रान्च म्यानेजर पदमा नेपालगञ्ज र धादिङका लागि २ जना, सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना कर्मचारी माग गरेको छ।

यसका साथै कम्पनीले सातै प्रदेशमा स्थित विभिन्न शाखामा ब्रान्च म्यानेजर पदका लागि पनि कर्मचारी माग गरेका छन् । कम्पनीले उक्त पदका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.