समाज लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

डिसी नेपाल
१९ फागुन २०७८ ९:५७
56
Shares

काठमाडौँ। समाज लघुवित्त वित्तिय संस्थाले कर्मचारी माग गरेको छ।  संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि केहि कर्मचारी माग गरेको हो।

संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, ब्यबस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि केहि कर्मचारी माग गरेका हुन्।

इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय  सर्लाही वा संस्थाको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.