नेसनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२० फागुन २०७८ १५:२१
80
Shares

काठमाडौँ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १९ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनपछि कम्पनीको  सेयर भाउ ८ सय ५७ रुपैयाँ १४ पैसा कायम भएको छ । यस अघि नेप्सेमा बैंकको अन्तिम सेयर कारोबार १ हजार २० रुपैयाँमा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.