एमसीसीविरुद्ध ६ राजनीतिक पार्टी र दुई मोर्चाको विरोधसभा (फोटोफिचर)
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चासहित दुई मोर्चाले शुक्रबार एमसीसीविरुद्ध काठमाडौंमा विरोधसभा गरेका छन् ।

खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध र्यालीको आयोजनासमेत गरेका थिए ।














प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment