राष्ट्र उत्थान लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
२६ फागुन २०७८ १३:१९
172
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ। संस्थाको २६ लाख कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम  १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरिएको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ ।  यसको सेयर काराेबार गर्नका लागि आरयुएलबि (RULB) संकेत प्रदान गरिएको छ  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.