सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जङ्गबहादुर लामा निर्वाचित
काठमाडौं। नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन्। लामाका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए। निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment