नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

डिसी नेपाल
१ चैत २०७८ १३:३५
72
Shares

काठमाडौं।नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए।बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.