पल शाह र प्रकृति श्रेष्ठकाे अभिनय रहेकाे ‘झम्के साँझ’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
११ चैत २०७८ ११:३७
420
Shares

काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ गीतको भिडियो सार्वजनिक भएको छ।गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।

गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.