कांग्रेस संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला अनुपम फुडल्याण्डमा

डिसी नेपाल
१४ चैत २०७८ १४:५०
24
Shares

काठमाडौं।कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ ।

सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो ।भेलामा चन्द्र भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.