समिक्षा अधिकारीको ‘हाँगाको फूल’ सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
१५ चैत २०७८ २१:१७
636
Shares

काठमाडौं । लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा रहेको ‘हाँगाको फूल’ को भिडियो बजारमा आएको छ ।

चर्चित गीत ‘कुरा काट्ने मान्छेले काटुन’का गायक सुभाष पुरीको प्रस्तुतीमा प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ ।

भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.