लिङ्देनको प्रशंसा गर्दै कांग्रेस नेताले भने- हामीले यस्तो सभापति कहिले पाउँछौं ?

डिसी नेपाल
१८ चैत २०७८ ७:१६
3.7k
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जत्तिको लोकप्रिय नेता अहिले कुनै पनि दलमा नभएको दाबी गरेका छन्। घिमिरेले समाजिक संजालमा स्टाटस लेख्दै व्यक्तिगत रुपमा राजेन्द्र लिङ्देन जत्तिको लोकप्रिय नेता कोही नभएको बताएका हुन्।

‘कांग्रेस, कम्युनिष्ट र अन्य दलका नेताहरुले चित्त नदुखाउनु होला,अहिले व्यक्तिगत रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जत्ति जनमानसमा पपुलर नेता अरु कोही छैन। आफूले त यस्तो सभापति कांग्रेसभित्र खोजेको हो … तर के गर्नु!’ उनले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.