ओली पार्टी प्रवेश गराउन खोटाङ जाँदै

डिसी नेपाल
१९ चैत २०७८ ८:१३
312
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन्। बिहान साढे १० बजे जाने भएका हुन्। पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन्।

निर्वाचनको संघारमा ओली देश दौडाहामा छन्। उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.