रोहितको पहिलो अर्धशतक

डिसी नेपाल
१९ चैत २०७८ १३:५९
56
Shares

काठमाडौं।नेपाली टोलीका मध्यक्रम ब्याटर रोहितकुमार पौडेलले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पहिलो अर्धशतक हो ।त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले ३२ बलमा पाँच चौकासहित ५० रन पूरा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *