नेपालले पहिले ब्याटिङ गर्ने, यी हुन् आज खेल्ने ११ खेलाडी
काठमाडौं । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल, पपुआ न्यू गिनी र मलेसियाको त्रिदेशीय टि–२० सिरिजको फाइनलमा आज नेपाल र पपुआ न्यू गिनी भिड्दैछन् । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
आजको खेलमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, दिलिप नाथ, आदिल आलम, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी र अविनाश बोहोरा मैदानमा उत्रिँदैछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment