कांग्रेसको घोषणापत्र तयारी समितिमा गगन थापाको संयोजकत्वमा २७ जना मनोनित
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment