इमर्जिङ्ग नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । करिव १ सातादेखि नेप्सेमा बढी रहेको कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर मूल्य १ सय ४७ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता १ हजार ३ सय २३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment