कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा थपिए सदस्य

डिसी नेपाल
२२ चैत २०७८ १९:५७
28
Shares

काठमाडौं । नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थप भएका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक मंगलबार एक विज्ञप्ति जारी गरि यसबारे जानकारी दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी कर्ममचारी संघलाई थप गरेको पौडेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.