नेष्डो समृद्ध लघुवित्तको सेयर भाउमा लाग्यो सर्किट

डिसी नेपाल
२३ चैत २०७८ ११:३४
116
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार खुल्ला भएको १५ मिनेटमा नै कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले वृद्धि भएको हो। कम्पनीको सेयर मूल्य १ सय ४० रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १ हजार ५ सय ४५ रुपैयाँ ५० पैसा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.